दफा ४
केन्द्रको काम, कर्तव्य र अधिकार
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रको काम, कर्तव्य, अधिकार तथा दायित्वहरूको सम्बन्धमा सम्झौता र
सोसँग संलग्न रहेको विधान (स्टाच्यूट) बमोजिम हुनेछ ।